बागमती सरकारद्वारा पाँच जनालाई सचिवमा बढुवा

हैटौंडा । बागमती प्रदेश सरकारले प्रदेश पाँच जना कर्मचारीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले निजामती ऐन २०७९ अनुसार पाँच जना कर्मचारीलाई … पूरा पढ्नुहोस् »

आर्थिक बृद्धिदर ४ देखि ५ प्रतिशतले बढ्ने आंकलन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको छ । देशको वर्तमान आर्थिक अवस्था र वित्तीयस्थितिबारे बुधबार सार्वजनिक गर्दै राष्ट्र बैंकले … पूरा पढ्नुहोस् »

डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

डुम्रे । डुम्रे–बेँसीसहर–चामे सडकको स्तरोन्नतिको काम भइरहेको छ । यस सडकको प्रवेश नाकाका रुपमा रहेको तनहुँको भानु नगरपालिका क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । सो … पूरा पढ्नुहोस् »

व्यवस्थामाथि औंला उठाउनेविरुद्ध सबै मिलेर लड्नु पर्छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश कमजोर बनाउन खोज्नेविरुद्ध एमालेले निरन्तर खबरदारी गरिरहेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व पुगेका उनले अहिलेको व्यवस्थामाथि औंला … पूरा पढ्नुहोस् »

कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क ?

बागलुङ । बागलुङ बजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । बजारभन्दा नजिकै उपल्लाचौर दवगरामा बनेको सुविधासम्पन्न बसपार्क भने प्रयोगविहीन छ । बसपार्क निर्माण भएको दुई … पूरा पढ्नुहोस् »

सेयर खरिद प्रकरण : एनसेलले सरकारलाई दियो जवाफ

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन मिचेको आशंका गरिरहको अवस्थामा एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ । आजियाटाले आफ्नो स्वामित्वमा रहेको एलसेलको … पूरा पढ्नुहोस् »

एनिमलको आक्रामक शुरुवात , रिलिजको पाँच दिनमा साढे २ सय करोडको आँकडा

काठमाडौँ । रणवीर कपुर अभिनित बलिवुड फिल्म एनिमलले घरेलु बक्स अफिसमा आक्रामक शुरुवात गरेको छ । गत शुक्रबार रिलिज भएको एनिमलले भारतीय बक्स अफिसमा रिलिजको पाँच दिनमा साढे २ सय … पूरा पढ्नुहोस् »

एनसेलले दिएको अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति

काठमाडौं । आजियटाको सीईओले नेपालमा वैदेशिक लगानीको वातावरण नभएको अभिव्यक्ती दिएपछि सांसदहरुले आपत्ति जनाएका छन् । रास्पा संसद विराजभक्त श्रेष्ठ र रास्वपा उपसभापति स्वर्णिम वाग्लेले कुनै पनि कम्पनीले नेपालमा लगानीको … पूरा पढ्नुहोस् »

‘नहुने भो राजा र रानीको भेट’

धनकुटा । “अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भने, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन ।” धनकुटा जिल्लाको पर्यटकीय … पूरा पढ्नुहोस् »

परिणाममुखी सेवाका लागि कार्यपद्धतिमै सुधार आवश्यक : प्रधानमन्त्री

पाटन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरमा … पूरा पढ्नुहोस् »