राजस्व छलि ल्याएका ३३ बोरा चिनी प्रहरीद्वारा नियन्त्रण

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टबाट आज बिहान राजस्व छलि ल्याएका ३३ बोरा चिनी नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले सवारी … पूरा पढ्नुहोस् »

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्नेमा नेपाल तेस्रो

काठमाडौं । एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ । आइसीसी एसिया क्रिकेटले सार्वजनिक गरेको सन् २०२३ मा एकदिवसीय खेल जित्ने टोलीको सूचीमा नेपालले १५ … पूरा पढ्नुहोस् »

नवलपरासीमा धान उत्पादन बढ्यो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास … पूरा पढ्नुहोस् »

पैसा खर्च गर्नेले निर्वाचन जित्छ, यो अवस्था बदल्नुपर्छ’: सांसद कडरिया

काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको कार्यकाल सकेर २० जना सांसद आगामी फागुन २० गतेदेखि बाहिरिँदै छन् । सभामा रिक्त हुने पदका लागि आगामी माघ ११ गतेका लागि निर्वाचन … पूरा पढ्नुहोस् »

बुधबार तोलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । … पूरा पढ्नुहोस् »

गठबन्धन सरकारका कारण देशको अर्थतन्त्रमाथि हमला भयो : पूर्वप्रधानमन्त्री ओली

रुकुमपूर्व । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्रमाथि हमला भएको बताएका छन् । एमालेले तय गरेको झुलाघाट बैतडी चिवा भञ्ज्याङ पाँचथर समृद्धिका लागि संकल्प यात्रा का … पूरा पढ्नुहोस् »

न्यूरोडको सुन पसलमा छापा ,अनुमानित ७ किलो सुन बरामद

काठमाडौं । काठमाडौंको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यूरोडस्थित ओम्पाल गोल्ड शप सँगैको कारखानामा छापा मारेको हो … पूरा पढ्नुहोस् »

औपचारिक माध्यमबाट विप्रेषण पठाउन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय … पूरा पढ्नुहोस् »

अस्पतालमा उपचाररत गृह मन्त्री श्रेष्ठलाइ भेटन पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ भेटन पुगेका छन् । मंगलबार गृहमन्त्री श्रेष्ठले छातीमा असहज महसुस गरेपछि नियमित स्वास्थ्य परिक्षणको क्रममा … पूरा पढ्नुहोस् »

रास्वपाको सचिवालय बैठक बस्दैं

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बुधबार सचिवालयको बैठक बोलाएको छ। महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई दिउँसो साढे तीन बजे शपथ गराउने र साँझ पाँच बजे … पूरा पढ्नुहोस् »