एनसेलको स्वामित्व बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको आशंका छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको स्वामित्व बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको आशंका गरेका छन् । मंगलबार नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्ला सम्मेलनमा बोल्दै थापाले एनसेलमा घोटाला भएको सहजै … पूरा पढ्नुहोस् »

निर्माण नसकिँदै पक्की पुल दोस्रो पटक भत्किन थाल्यो

कटारी । कटारी नगरपालिका-३ हडैयास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको हडैया खोलामा निर्माणाधीन पक्की पुल दोस्रो पटक भत्कन सुरु भएको छ । हडैया खोलामा निर्माण भइरहेको करिब ६० मिटर लामो उक्त पुलको पश्चिमतर्फको … पूरा पढ्नुहोस् »

राजनीतिज्ञ र व्यापारी मिलेर एनसेलमा घोटाला भएको शेखर कोइरालाको दाबी

ओखलढुंगा । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले एनसेल घोटाला छानविन गर्न माग गरेका छन् । नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले हालै … पूरा पढ्नुहोस् »

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङक्ले घटेर एक हजार आठ सय … पूरा पढ्नुहोस् »

भुक्तानी नहुँदा दर्जनभन्दा बढी आयोजना अलपत्र

बागलुङ । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला दर्जनौँ आयोजना अलपत्र परेका छन् । कतिपय आयोजना निर्माण कम्पनीको लापरबाहीले त कतिपय बजेट अभावका कारण अलपत्र परेका हुन् । पछिल्लो … पूरा पढ्नुहोस् »

देशमा केही छैन भन्नु भन्दा देशमा फर्केर केही गर्छु भन्ने सोंच आवश्यक : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गरेका छन् । विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उनले आग्रह गरेका हुन् । राष्ट्रिय … पूरा पढ्नुहोस् »

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग फेरि आग्रह

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद … पूरा पढ्नुहोस् »

कालोसूचीबारेको नयाँ निर्देशन तत्काल लागु गर्न व्यवसायीको माग

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले जारी गरेको धितो लिलाम र ऋणीलाई कालोसूचीमा राख्ने सम्बन्धी व्यवस्थाले मन्दीको चपेटामा परेको उद्योगी व्यवसायीलाई केही भएपनि राहत प्रदान गरेको उद्योगी व्यवसायीले प्रतिक्रिया दिएका छन् … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको मंसिर २९ बुक क्लोज

काठमाडौं । कामना सेवा विकास बैंकले आगामी मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो । … पूरा पढ्नुहोस् »

नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच सम्झौता

काठमाडौं । नेपाल बैंकले र एक्जिम बैंक इन्डियाबीच सम्झौता भएको छ । वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ‘ट्रेड एसोसिएसन प्रोगाम’ अन्तर्गत सम्झौता भएको हो । नेपाल बैंक भारतसँगको आयात … पूरा पढ्नुहोस् »