नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भुसाल नियुक्त

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त भएका छन् । गत मंसिर १३ गतेको मन्त्रिपरिषदको बैठकले डा। भुसाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।डा. भुसाल ४ वर्षे … पूरा पढ्नुहोस् »

नमस्ते पेबाट उडान टिकट खरिद गर्दा सय रुपैयाँ क्यासब्याक

काठमाण्डौं । नमस्ते पेले नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई छुट अफर सार्वजनिक गरेको छ। मंसिर १५, २०८० देखि पुस १४, २०८० सम्म चल्ने नमस्ते पे ले जनाएको … पूरा पढ्नुहोस् »

दराज ११ः११ सेलमा लाखौँले पाए छुट

काठमाडौं । दराज ११ः११ सेलमा कार्तिक २५ गते सार्वजनिक भएको लाखौँ ग्राहकहरूले करोडौंको छुट पाएको कम्पनीले बताएको छ । यो वर्षको ११ः११ सेलमा ५० लाख ग्राहकले सामान खरिद गरेको दराजले … पूरा पढ्नुहोस् »

‘बाँडौँ खुसी, चढौँ सुजुकी’ अफरका विजेता घोषणा

काठमाडौं । भीजी अटोमोबाईल्सले ‘बाँडौँ खुसी चढौँ सुजुकी’ अफरको विजेता घोषणा गरेको छ । टेकु सोरुममा गरिएको फेसबुक लाइभमार्फत अन्तिम बम्पर विजेता अन्तिम बम्पर विजेता बसुन्धारा निवासी र्हितेश कार्की भएका … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषद्वारा सम्मान

काठमाडौं । अपांगता भएका व्यक्तिहरुको ३२औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषले सम्मान गरेको छ । सहरी विकासमन्त्री सीता गुरुङले कम्पनीलाई सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् । … पूरा पढ्नुहोस् »

शौर्य सिमेन्ट उद्योगले थाल्यो क्लिंकर निर्यात

काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले भारतीय बजारमा क्लिंकर निर्यात गर्न थालेको छ । व्यावसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा सिरहाको मिर्चैयामा स्थापित उद्योगले क्लिंकर … पूरा पढ्नुहोस् »

एलआईसी नेपालको २१औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी) नेपालको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको … पूरा पढ्नुहोस् »

नबिल बैंकले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । नबिल बैंकले आगामी मंसिर २९ गते बुक क्लोजको मिति तय गरेको छ । बैंकले साधारणसभा तथा नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने … पूरा पढ्नुहोस् »

तत्काल गठबन्धन टुट्नेवाला छैन ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार संकटमा नरहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पादकहरुसँग कुरागर्दै प्रधानमन्त्री प्रचण्डले आफू संसदमा ३२ सिट रहेको तेस्रो दलको नेता … पूरा पढ्नुहोस् »

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । अदालतको सूचनामा उल्लेख भएअनुसार २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी … पूरा पढ्नुहोस् »