रुसी सेनामा भर्ना भएका ६ नेपालीको मृत्यु ,युक्रेनको तर्फबाट पनि नेपाली लडेको खुलासा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीहरू रुसी सेनामा मात्रै नभई युक्रेनको तर्फबाट पनि युद्ध लडिरहेको बताएका छन् । आज (सोमबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै … पूरा पढ्नुहोस् »

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । … पूरा पढ्नुहोस् »

विपिन जोशी जीवित छन्, छाड्ने विश्वास दिलाइएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायल आक्रमणका क्रममा प्यालेस्टाइनी विद्रोही समूह ‘हमास’ को नियन्त्रणमा लिएको भनिएका नेपाली युवा विपिन जोशी जीवित रहेको बताएका छन् । दुबईमा आयोजित कोप–२८ … पूरा पढ्नुहोस् »

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

मनाङ। कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार … पूरा पढ्नुहोस् »

काष्ठ व्यवसाय धराशायी बन्दै गएको व्यवसायीको गुनासो

राँझा(बाँके)। नेपाली काठको सट्टा विदेशी वैकल्पिक वस्तुलाई बढी महत्व दिँदा बाँकेका व्यवसाय धराशायी बन्दै गएको वन पैदवार उद्योग व्यवसायीको गुनासो छ । उद्योगी व्यवसायीले सरकारी भवनमा पछिल्ला वर्षमा काठको स्थानमा … पूरा पढ्नुहोस् »

पोर्चुगल पठाईदिने भन्दै सात लाख ५० हजार ठगी गर्ने सुष्मा खड्का पक्राउ

काठमाडौं । बारा निजगढ न.पा वडा नं. ४ घर भई हाल तार्केश्वर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४३ की सुष्मा कुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको छ । राजु शाहीलाई … पूरा पढ्नुहोस् »

इच्छाकामनाको चेपाङ बस्तीका घरघरमा धारा

भरतपुर (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे … पूरा पढ्नुहोस् »

सोमबार नेप्से परिसूचक घट्यो, १ अर्ब बढीको कारोबार

काठमाडौँ। सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको महाधिवेशन चैतमा गर्ने प्रस्ताव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी महाधिवेशन आगामी चैतमा गर्न प्रस्ताव गरेका छन् । पार्टी कार्यालय तीनकुनेमा जारी सचिवालय बैठकमा अध्यक्ष नेपालले पार्टीको महाधिवेशन चैतमा गर्नुपर्ने प्रस्ताव … पूरा पढ्नुहोस् »

सरकारमा जान एमालेलाई कसैले रोक्न सक्दैन : ओली

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दावी गरेका छन् । सोमबार दैलेखको सदरमुकाममा आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले … पूरा पढ्नुहोस् »