काठमाडौँ महानगरभित्र दुई बसपार्क

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीशद्वारा विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा … पूरा पढ्नुहोस् »

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

बलेवा । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए … पूरा पढ्नुहोस् »

युद्ध समयमा नै ११ नेपाली वैदेशिक रोजगारीमा इजरायल प्रस्थान

काठमाडौं । प्लेस्टाइनको आतङकवादी समुह हमास र इजरायलको युद्ध जारी भएको समयमा नै ११ नेपाली कामदार केयरगिभरको रुपमा वैदेशिक रोजगारीमा प्रस्थान गरेका छन् । नेपालीहरुलाई युद्ध जारी भएको बेला रोजगारीका … पूरा पढ्नुहोस् »

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना मगरले गरिन् बिहे

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन् । अन्जनाले सोमबार आफ्ना प्रेमी भक्तपुर निवासी अविरल लामासँग धुलिखेलमा विवाह गरेकी हुन् । १४ वर्षको उमेरमै … पूरा पढ्नुहोस् »

कोप २८ : विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा

काठमाडौँ । “हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेका छौँ । वैज्ञानिकहरुले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने चेतावनी दिएका छन् । योभन्दा डरलाग्दो विषय अरु हुनै सक्दैन । … पूरा पढ्नुहोस् »

भारतीय वायुसेनाको विमान दुर्घटना : दुईजना पाइलटको मृत्यु

मेडक । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त … पूरा पढ्नुहोस् »

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित-२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा-७ … पूरा पढ्नुहोस् »

केटी बनेर भाइरल बनेका यी जापानी युवक

टोकियो । हिमेनी एक जापानी पुरुष इन्फ्लुएन्सर हुन् । उनी एक राम्री युवती जस्तो बनेर मानिसलाई झुक्याउने र पछि केटाजस्तो बोलेर उनीहरूलाई आश्चर्यचकित बनाएर चर्चामा आएका छन् । जापानमा पुरुषले … पूरा पढ्नुहोस् »

युद्धबाटै बाँकी बन्धक रिहाइ गर्ने इजरेलका प्रधानमन्त्रीको भनाइ

काठमाडौँ । इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्ध विराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताएका छन् । उनले कतारमा भएको युद्ध विरामको वार्ताबाट आफ्नो टोलीलाई … पूरा पढ्नुहोस् »