गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा.मल्ल नियुक्त


काठमाडौं । सरकारले गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मल्ललाई नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *