सहकारीको समस्या विकराल : स्वणिर्म वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वणिर्म वाग्लेले सहकारीको समस्याले विकराल रुप लिएको बताएका छन् ।

सोमबार प्रकाशित समाचारबारे प्रष्टिकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् । यसैबीच आफूहरूले सहकारीको अध्ययन गरिरहेको पनि बताए । उनले भने, ‘सहकारीको अध्ययन गरिरहेका छौं, सहकारी समस्या विकराल छ ।’

असोज ३ गते आएको सहकारी ऐनमा एकै प्रकृतिका नियम रहेकाले त्यसको असर अहिलेसम्म पनि परिरहेको उनले औँल्याए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *