सरकारी सञ्चारमाध्यम व्यावसायिक र जनताप्रति उत्तरदायी  हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सरकारले सार्वजनिक सेवा प्रसारण विधेयक ल्याएको बताएकि छिन् । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको … पूरा पढ्नुहोस् »

इलामका लेकाली क्षेत्रका किसानलाई आलु रोप्न धमाधम

इलाम। सूर्योदय नगरपालिका–१ थुम्केका तीर्थ बुढाथोकीलाई आलु रोप्ने चटारो छ । बुढाथोकीले ८० मन आलु रोप्न घर माथिको १० रोपनी टारबारी जोतेर तयार बनाएका छन् । “पहिलो दिन आलु रोप्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कपमा आर्मीको छैटौं जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले छैटौं जित निकालेको छ । आर्मीले सोमबार सुदूरपश्चिम प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष २ मा रहने सम्भावना बलियो … पूरा पढ्नुहोस् »

धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने

काठमाडौं । धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ । आविष्कार केन्द्र स्थापनाका लागि धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पससँग धरान उपमहानगरपालिकाले सम्झौता गरेको छ । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लब जारी पीएम कपको फाइनलमा

काठमाडौँ । नेपाल पुलिस क्लब जारी पीएम कपको फाइनलमा पुगेको छ । नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेसँगै लगातार सातौं जितसहित फाइनलमा पुगेको हो । गण्डकी प्रदेशले … पूरा पढ्नुहोस् »

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

काठमाडौँ । विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ ।  बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक … पूरा पढ्नुहोस् »

पहिलाको व्यापारिक केन्द्र त्रिवेणी सुनसान

त्रिवेणी (नवलपरासी)। तीसको दशक उत्तराद्र्धसम्म व्यापारिक केन्द्रका रूपमा स्थापित त्रिवेणी हिजोआज सुनसान छ । त्रिवेणीघाट नजिकको त्रिवेणी बजारमा चहलपहल घट्दो छ । केही धार्मिक सामग्रीका पसल र खाजाघर छन् । … पूरा पढ्नुहोस् »

अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन् । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालको २०औं स्थापना … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।  सोमबार १०.२६ अंकले बढेको सेयर बजार २१०४.७२ विन्दुमा आएर बन्द भएको छ ।  यसदिन ३११ कम्पनीको १ करोड २३ लाख … पूरा पढ्नुहोस् »

काभ्रेका भूमिहीनलाई जग्गा प्रदान गर्ने तयारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको छ । सो कार्यका लागि पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई … पूरा पढ्नुहोस् »