खप्तडको विकासमा सबैले सहयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौँ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जलविद्युत्, कृषि, सांस्कृतिक सम्पदा र पर्यटनमा सुदूरपश्चिम क्षेत्र प्रख्यात रहेको बताएका छन् । एभरेष्ट ग्यालरीद्वारा आज काठमाडौँमा आयोजना गरिएको ‘दृश्यमा खप्तड शृङ्खला–२’ म्युजिक भिडियो विमोचन गर्दै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि गाउँपालिकामा सार्बजनिक बिदा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि रामेछापको सुनापति गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री प्रचण्डले गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटनका लागि जाने … पूरा पढ्नुहोस् »

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका ४४ वर्षीय दुर्गा लाल तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री साउदद्वारा पूर्व परराष्ट्रमन्त्री,सचिव र राजदूतसँग छलफल

काठमाडौँ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरुसँग छलफल गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आज उनले उक्त छलफल गरेका … पूरा पढ्नुहोस् »

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

गलकोट (बागलुङ)। बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।  यस वर्ष … पूरा पढ्नुहोस् »

महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । मंगलबार दिउँसो महिला, बालबालिका तथा जेष्ठ … पूरा पढ्नुहोस् »

जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

टोकियो । मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसोसम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

जापान एयरलाइन्सको विमान धावनमार्गमा आगलागी

काठमाडौं । जापान एयरलाइन्सको विमान टोकियोको हानेडा विमानस्थलको धावनमार्गमा अवतरण गर्दा आगलागी भएको छ । प्रसारणकर्ता एनएचके टेलिभिजले विमानको झ्यालबाट र त्यसको मुनि आगो निस्किरहेको देखाएको छ । सपोरोबाट उडेको … पूरा पढ्नुहोस् »

युवाविहीन बन्दै हुम्लाका गाउँ दाने

हुम्ला । सङ्घ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो … पूरा पढ्नुहोस् »

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

दाङ । दाङको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन् । विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा … पूरा पढ्नुहोस् »