सभापति लामिछानेद्वारा कान्तिपुर पब्लिकेशन विरुद्ध मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् । लामिछानेले कान्तिपुरविरुद्ध गाली बेइज्जती गरेको भन्दै जिल्ला अदालत काठमाडौँमा मंगलबार मुद्दा दायर गरेका हुन । … पूरा पढ्नुहोस् »

मन्त्रीमण्डल पुनर्गठन छलफलमै छ : प्रवक्ता सापकोटा

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मन्त्रीमण्डल पुनर्गठनको विषय छलफलमै रहेको र अहिले निष्कर्षमा नपुगेको बताएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका … पूरा पढ्नुहोस् »

घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट (हुम्ला) । उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, … पूरा पढ्नुहोस् »

रूपान्तरण अभियानबारे माओवादीको समीक्षा जनतामा आशाको झिल्को देखियो

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ निर्धारित लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरेको छ । मंगलबार पार्टीले आयोजना गरेको जनतासँग माओवादी विशेष … पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

काठमाडाैँ । भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणमा आउन लागेका छन्। नेपाल परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी बिहीवार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हो : राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन् । काठमाडौं महानगरपालिकाद्धारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति … पूरा पढ्नुहोस् »

प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ सार्वजनिक

काठमाडौँ । प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ सार्वजनिक भएको छ । ‘सकक्बरी’ ‘कुरा बुझ्न पर्छ’ लगायता बिभिन्न गीतबाट सफलता पाएका उनले बनाएका हरेक गीत नेपालमा मात्र नभएर नेपालीहरु बसोबास … पूरा पढ्नुहोस् »

बालकुमारी घटना : मृत्यु भएका दुई युवाको शव सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो

काठमाडौँ । ललितपुरको बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर लगिएको छ । … पूरा पढ्नुहोस् »

जापानमा भूकम्प : मृत्यु हुनेको सङख्या ३० पुग्यो

टोकियो । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ । भूकम्पबाट सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे

फुङ्लिङ । कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए । … पूरा पढ्नुहोस् »