नेपालका नेताहरूलाई प्रभाव पार्न चिनियाँ नेताको दौडधूप

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागको प्रतिनिधिमण्डलले प्रमुख राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरूसँग नेपाल–चीन सम्बन्धबारे छलफल गरेको छ ।  नेपालको चारदिने भ्रमणमा शुक्रबार आएकी चिनियाँ कम्युनिस्ट … पूरा पढ्नुहोस् »

सुपर सिक्समा नेपालले भारत र बंगलादेशको सामना गर्ने

काठमाडौँ । जारी आइसीसी यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा नेपालले भारत र बंगलादेशको सामना गर्ने छ । समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई एक विकेटले पराजित … पूरा पढ्नुहोस् »

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयरधनी नन्दलाल सुवेदीको नाममा रहेको एक हजार ८१२ कित्ता र ढाल बहादुर हमालको नाममा रहेको तीन हजार १८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त … पूरा पढ्नुहोस् »

नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । प्रचण्डले भने, “नेपाललाई … पूरा पढ्नुहोस् »

मीनकुमारी राणा प्रतिष्ठानले न्यौपाने, नेपाल र थापामगरलाई पुरस्कृत गर्ने

काठमाडौं । मीनकुमारी राणा प्रतिष्ठानले प्रजातन्त्र सेनानी सम्मान तथा पुरस्कार भक्तपुरका पाका नेता लेखनाथ न्यौपानेलाई प्रदान गर्ने भएको छ । दोस्रो वार्षिक पुण्य तिथिको अवसरमा माघ २५ गत राष्ट्रपति भवन … पूरा पढ्नुहोस् »

ढुङ्गामा कला भर्दै गोविन्द बोटे…

मध्यविन्दु (नवलपरासी) । इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

काठमाडौं । माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी भएको छ । बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको हो । बैंकका अनुसार … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाईफको अध्यक्षमा केडिया नियुक्त

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल … पूरा पढ्नुहोस् »

गुडविल फाइनान्सको आज साधारण सभा

काठमाण्डौं । गुडविल फाइनान्सको साधारणसभा आज सोमबार बिहान ११ बजे बस्दैछ । यसअघि स्थगित भएको सभ गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

माल्दिभ्सको संसदभित्रै सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप

काठमाडौं । माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप भएको छ । प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारले ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको लागि गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी … पूरा पढ्नुहोस् »