सेनाको कल्याणकारी कोषको सम्पत्ति साढे ८२ अर्ब

काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषको कुल सम्पत्ति साढे ८२ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । नेपाली सेनाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार कोषमा २०८० पुस मसान्तसम्म ७५ अर्ब ९० करोड … पूरा पढ्नुहोस् »

चोकोफन बिगफन नयाँ प्याकमा

काठमाडौं । सुजल फुड्स प्रालिले चोकोफन बिगफन नयाँ प्याकमा बजारमा ल्याएको छ । चोकोफन बिगफनमा चकलेटले भरिएको क्रिस्पी, क्रन्ची वेफर ४ तहहरु रहने र त्यसमाथि भेनिला स्ट्राइप्स हुने हुँदा उपभोक्ताले … पूरा पढ्नुहोस् »

ऐतिहासिक नगर पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुने अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र) लाई विश्व सम्पदामा सूचीकृत … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनको परिणामले गठबन्धन उलटफेर हुदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनको परिणामले सत्ता गठबन्धनमा उलटफेर हुने अवस्था नरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय परिषद्को बैठकमा उनले माघ ११ … पूरा पढ्नुहोस् »

भिजिङ भिसाको सेटिङमा संलग्न अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । भिजिट भिसाको सेटिङमा संलग्न थप सात जना अध्यागमन अधिकृतहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, … पूरा पढ्नुहोस् »

सङ्कटमा पर्दै आरन व्यवसाय…

ढोरपाटन (बागलुङ)। फलामबाट विभिन्न औजार निर्माण गर्ने आरन व्यवसाय पछिल्लो केही समययता सङ्कटमा पर्न थालेको छ । पुस्तौँदेखि अङ्गाल्दै आएको यो व्यवसाय पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो । … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन … पूरा पढ्नुहोस् »

फिल्म खेल्दै केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले चलचित्र खेल्ने भएका छन् । एसिड आक्रमणसम्बन्धी कथावस्तुमा आधारित चलचित्रमा ओलीले खेल्ने निश्चित भएको छ । आइतबार रमित ढुंगानाले निर्देशन गर्ने चलचित्र ‘नमेटिने घाउ’ … पूरा पढ्नुहोस् »

हुस्सु हटेपछि नेपालगञ्जबाट उडान सुरु

नेपालगञ्ज । शनिबारदेखिको हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु भएको छ । बाक्लो हुस्सु लागेपछि नेपालगञ्जबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान शनिबारदेखि अवरुद्ध भएको थियो । … पूरा पढ्नुहोस् »

शेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार साताको पहिलो दिन आज दोहोरो वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.३७ अंकले बढेको हो । ०.४९ … पूरा पढ्नुहोस् »