नेपाल–चीन सम्बन्धमा बिगार्न केही देश लागेका छन् : नेता हाइयान

काठमाडौं । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको बताएकी छन् ।  काठमाडौंमा भएको राजनितिक दलका नेताहरूसँग भएको अन्तरक्रिया … पूरा पढ्नुहोस् »

सूर्योदय नगरपालिकाले चिया टिप्न हाते मेसिन प्रदान गर्ने

इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका– १ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ रुपैयाँ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० … पूरा पढ्नुहोस् »

पुत्र जयवीरसिंहको बिहे ,देउवा फागुन पहिलो सातासम्म व्यस्त हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवाका पुत्र जयवीरसिंहको माघ २१ गते बिहे हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माघ तेस्रो सातादेखि फागुन पहिलो सातासम्म निकै व्यस्त हुने भएका छन् … पूरा पढ्नुहोस् »

जीबी राईपछि थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

काठमाडौँ । सूर्यदर्शन सहकारी मार्फत बचतकर्ताले बचत गरेको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा जीबी राईपछि थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने

काठमाडौँ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा यात्रुले निःशुल्क इन्टरनेट र फोन सेवा प्रयोग गर्न पाउने भएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच भन्सार एरियामा उच्च गतिको निःशुल्क … पूरा पढ्नुहोस् »

शालिग्राम कालीगण्डकी करिडोर निर्माण हुँदै

डुम्रे (तनहुँ) । तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि नवलपुरको बौदीकाली गाउँपालिकासम्म जोडिने शालिग्राम कालीगण्डकी करिडोर मार्ग निर्माण भइरहेको छ । एक्काइस दशमलव पाँच किलोमिटर दूरीको उक्त मार्ग निर्माणले ग्रामीण क्षेत्रलाई तराईसँग … पूरा पढ्नुहोस् »

‘पूजार सार्की’ को फर्स्टलुक पोस्टर सार्बजनिक

काठमाडौँ । निर्देशक दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पूजार सार्की’ को छायांकन अगावै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो शैलीमा तयार पारिएको पोस्टरमा फिल्मका तीन अभिनेताहरु आर्यन सिग्देल, … पूरा पढ्नुहोस् »

सुन हेयान प्रतिनिधि मण्डलद्वारा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेट

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेट गरेको थियो । एकीकृत समाजवादी पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा भएको भेटघाटमा … पूरा पढ्नुहोस् »

दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदमा माग्यो आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदमा आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । सूचनाअनुसार ३० वर्ष पूरा भई … पूरा पढ्नुहोस् »

आजबाट धरहरामा निःशुल्क पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे … पूरा पढ्नुहोस् »