कांग्रेसद्वारा नेपाल थारु सङ्घको केन्द्रीय कार्यसमितिमा ९८ जना सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ संगठन थारु संघको केन्द्रीय तदर्थ समितिका सदस्य मनोनित गरेका छन् ।  सभापति देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा नेपाल थारु संघ केन्द्रीय … पूरा पढ्नुहोस् »

तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

धनकुटा । पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेट

काठमाण्डौं । शनिबार दिउँसो बालकोट पुगेर चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्। भेटमा उनीहरुबीच दुई देशको सम्बन्धबारे छलफल भएको … पूरा पढ्नुहोस् »

सामसङको एआई विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक

काठमाण्डौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सामसङले एआई विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ। सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले … पूरा पढ्नुहोस् »

०८४ मा रास्वपाले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउँछः लामिछाने

काठमाण्डौं । भारतको नयाँ दिल्लीमा पार्टीको प्रवास समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमतको सरकार बनाउने दाबी गरेका छन्। लामिछानेले … पूरा पढ्नुहोस् »

बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील छ ः प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताउनुभएको छ । प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई … पूरा पढ्नुहोस् »

अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने ः अर्थमन्त्री डा.महत

काठमाडौं । नेपाल मार्केटिङ एशोसियनले शनिबार आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहमा अर्थमन्त्री डा.प्रकाशशरण महतले राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् … पूरा पढ्नुहोस् »

यौन दुर्व्यवहारको अभियोगमा राष्ट्रपति ट्रम्पलाई साढे ८ करोड डलर जरिवाना

काठमाडौं । न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत ८ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ … पूरा पढ्नुहोस् »

थ्री स्टार भुटानको पारो फुटबल क्लबलाई पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । शनिबार पोखरा रंगशालामा पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा थ्री स्टार क्लब भुटानको पारो फुटबल क्लबलाई अतिरिक्त समयमा पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा पुगेको छ। निर्धारित ९० मिनेटमा … पूरा पढ्नुहोस् »