कोशीमा फ्लोर क्रस गर्नेलाई गठबन्धनले कारबाही गर्ने

काठमाण्डौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये कांग्रेसका कृष्णप्रसाद सिटौला … पूरा पढ्नुहोस् »

नेपाल अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै सुपर सिक्समा

काठमाण्डौं । नेपाल आइसिसी यू १९ विश्वकप २०२४ को समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह डी मा तेस्रो बन्दै सुपर ६ मा पुगेको छ। अब … पूरा पढ्नुहोस् »

रास्वपा मकवानपुरका संस्थापक संयोजक न्यौपाने नेपाली कांग्रेस प्रवेश

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसको ७८औं स्थापना दिवसका दिन हेटौंडामा भएको कार्यक्रममा न्यौपाने कांग्रेस प्रवेश गरेका हुन् … पूरा पढ्नुहोस् »

अटोमोवाइल क्षेत्रमा देखा परेका समस्या हटाउन प्रधानमन्त्री सकारात्मक

काठमाण्डौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु … पूरा पढ्नुहोस् »

माउन्टेन ग्लोरी लिमिटेडकोे साधारण शेयर निष्काशन सम्झौता

काठमाण्डौं । बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरास्थीत माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि रु.१०० अकिंत दरको ४० लाख कित्ता साधारण शेयर … पूरा पढ्नुहोस् »

एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १०औं वर्षको अवसरमा विद्यार्थीहरुलाई सम्मान

काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । यो … पूरा पढ्नुहोस् »

विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हानाहान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबीच हानाहान भएको छ । अध्यागमनका कर्मचारी ड्युटी सकेर फर्किने क्रममा प्रहरीले चेकजाँच गरेपछि भनाभन भएको थियो । भनाभन हुन थालेपछि … पूरा पढ्नुहोस् »

डिजिटल वालेट खल्ती सातौं वर्षमा प्रवेश

काठमाण्डौं । नेपालको अग्रणी डिजिटल वालेट सेवा ‘खल्ती’ ले सातौँ वार्षिकोत्सव मनाएको छ । सन् २०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरणको सुरुवात गरेको खल्तीले हाल … पूरा पढ्नुहोस् »

विद्यार्थीको गुनासो प्रत्यक्ष सुन्न भरतपुरका विद्यालयमा प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर–२७ मा रहेको जानकी माविका विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गर्नुभएको छ । शुक्रबार विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रम अन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मीको निमित्त सीईओमा प्रसाई

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ १० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त सीईओमा नियुक्त गर्ने … पूरा पढ्नुहोस् »