सिटिजन्स बैंकको ‘एक खाता, एक वृक्ष’ स्मार्ट बचत खाता सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक पैसाको कारोबारका साथै वनजंगलको संरक्षणमा समेत जुटेको छ । पछिल्लो समय बढ्दो जनसंख्याका कारण वन विनाश भइरहेका बेला सिटिजन्स बैंक भने जंगल जोगाउने अभियानमा जुटेको हो … पूरा पढ्नुहोस् »

बिनोद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम स्थापना हुने

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम स्थापना हुने भएको छ । बजेट व्यवस्थापन, परियोजना निर्माण ठेक्का लगायतका गृहकार्यपछि शुक्रबार … पूरा पढ्नुहोस् »

चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात

काठमाडौं । चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात हुन थालेको छ । शुक्रबार नेपालको उत्तरी नाका चीन हुँदै पहिलोपटक तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात सुरु गरिएको हो ।  तातोपानी … पूरा पढ्नुहोस् »

लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन्। मन्त्री साउदले नयाँ बानेश्वरस्थित होटल एरेस्टमा शुक्रबार आयोजित ‘अवार्ड फर एक्सेलेन्स’ कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा माओवादी दलको नेताबाट खगराज भट्ट हटाइए

काठमाडौं । माओवादी सुदूरपश्चिम प्रदेशका बहुमत सांसदले संसदीय दलको नेता फेरबदल गरेका छन् । संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई … पूरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा … पूरा पढ्नुहोस् »

यू-१९ विश्वकप : नेपाललाई अफगानिस्तानले दियो १४६ रनको लक्ष्य

काठमाडौँ । यू-१९ विश्वकप अन्तर्गत अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । जारी यू-१९ विश्वकप अन्तर्गत समुह डी को समुह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको … पूरा पढ्नुहोस् »

सरकारले नागरिकको निराशा बढायो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले सरकारले नागरिकमा निराशा बढाउने काम गरेको बताएका छन् । शुक्रबार नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले अहिलेको सङ्कटको कारण नै गठबन्धन … पूरा पढ्नुहोस् »

सैन्य शक्ति र संस्कृतिक प्रदर्शनसहित भारतीय गणतन्त्र दिवस सम्पन्न

नयाँदिल्ली । भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार आयोजित ७५ औँ गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक शुरुआत गरेकी थिइन् ।  सन् १९४७ अगष्ट १५ … पूरा पढ्नुहोस् »

सहकारीको रकम हिनामिना गरेको आरोपमा एक युवा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी … पूरा पढ्नुहोस् »