विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन् । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व … पूरा पढ्नुहोस् »

राजश्वको दृष्टिकोणबाट धेरै दबाबमा छौँ : अर्थमन्त्रीमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् । आज अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचनको अन्तिम परिणाम (यस्तो छ विवरण)

काठमाण्डौं । निर्वाचन आयोगले बिहिबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गरेको छ । आयोगले सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयहरुबाट प्राप्त भए बमोजिम मतगणनाको नतिजा सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »

भारतको ७५औं गणतन्त्र दिवस आज

काठमाडौं । शुक्रबार भारतले ७५औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यसवर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाइदैछ । गणतन्त्र दिवसमा भारतले प्रमुख अतिथिकारुपमा फ्रान्सका … पूरा पढ्नुहोस् »

मंगल ग्रहमा भेटियो लालसागर जत्तिकै पानीको भण्डार, पग्लियो भने डुबाउन सक्छ ग्रह

काठमाडौं । मंगल ग्रहमा पानी र जीवनको उपस्थिति पत्ता लगाउन वैज्ञानिकहरू निरन्तर प्रयासरत छन् । मंगल ग्रहमा पानीको बारेमा विभिन्न रिपोर्टहरू आएका छन् तर नयाँ अध्ययनले वैज्ञानिकहरूको लागि धेरै ढोका … पूरा पढ्नुहोस् »

अटो क्षेत्रको लागि दीर्घकालीन नीतिको आवश्यकता ः अध्यक्ष चौधरी

काठमाडौं । अटो पत्रकार संघ (जाम) ले आयोजना गरेको कार्यक्रममा बोल्दै नाडा अटोमोबाइल एशोसिएसन नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले देशबाट गाडीका उपचार गर्ने डाक्टरहरू पलायन हुन थालेको बताएका छन् … पूरा पढ्नुहोस् »

नेपाल आँखा अस्पतालमा जटिल प्रकारको आँखाको शल्यक्रिया सफल

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । यस्ता जटिल … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले बैंकले संस्थापक सेयरधनीहरूको ४० हजार बढी कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २ सय ३७ कित्ता … पूरा पढ्नुहोस् »

मुग्लिन पोखरा सडक: पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’बाट कालोपत्रे

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको … पूरा पढ्नुहोस् »

आज काठमाडौँमा यो वर्षकै सबैभन्दा चिसो महसुस

काठमाडौं । आज काठमाडौँमा यो वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ । काठमाडौँको तापक्रम न्यूनतम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा आज बढी चिसो भएको हो । मौसमविद्का अनुसार बिहान … पूरा पढ्नुहोस् »