नबिल बैंकको दक्ष प्रवासी उद्यमशील कर्जा योजना

काठमाडौं । नबिल बैंकले बिहीबार काठमाडौंका शुभारम्भ गर्दै वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले स्वदेशमा उद्यम … पूरा पढ्नुहोस् »

विकल र सुनिल पौडेललाई सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई थुनामा राख्न सात दिनको म्याद थप भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट गठबन्धनका तिनै उम्मेदवार विजयी

सुर्खेत । राष्ट्रिय सभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल, दलित समूहतर्फ माओवादी केन्द्रका विष्णु विक र … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : कांग्रेसका सिटौला निर्वाचित

काठमाडौं । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । अन्य तर्फबाट उमेद्वार बनेका सिटौलाले एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका उद्धव पौडेललाई पराजित गरेका हुन् ।२ … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा सदस्य निर्वाचन : बागमतीबाट गठबन्धनका चारै उम्मेदवार विजयी

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठवन्धनको तर्फबाउ उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् । हेटौंडामा सम्पन्न मतगणना अनुसार गठबन्धको तर्फबाट नेपाली काग्रेसका २ जना, नेकपा … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट गठबन्धनका उम्मेदवार विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जसमा अन्य तर्फबाट कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् ।  श्रेष्ठले ३ हजार ८०८ मतभार पाएर विजयी … पूरा पढ्नुहोस् »

चीन अलग गरेर आधुनिक संसारको कल्पना गर्न सकिँदैन : सभामुख घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरेले चीनलाई अलग गरेर संसारको आधुनिक व्यवस्था कल्पना गर्न नसकिने बताएका छन् ।  चिनियाँ नयाँ वर्षको अवसरमा बुधबार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित

कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा : कोशीमा गठबन्धनबाट ‘फ्लोरक्रस’, एमालेकी कोइराला विजयी

काठमाडौँ । राष्ट्रिय सभामा कोशी प्रदेशबाट नेकपा एमालेकी उम्मेदार रूक्मिणी कोइराला विजयी भएकी छन् । कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गरेकी छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा कांग्रेसका परियार विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनबाट उनले ३ हजार ७ सय ७४ मतभार पाएर विजयी भएका … पूरा पढ्नुहोस् »