सभामुखसँग राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुको भेट

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले आज भेट गरेका छन् । भेटका अवसरमा दुवैबीच हतियार निःशस्त्रीकरणमा राष्ट्रसङ्घ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप : लुम्बिनीमाथि एपीएफको सहज जित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लुम्बिनी प्रदेशलाई हराउँदै विभागीय टिम एपीएफले तेस्रो जित दर्ता गरेको छ । लुम्बिनीले दिएको १३४ रनको सामान्य लक्ष्य एपीएफले २३ ओभरमा ३ विकेट गुमाएर पूरा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा मतदान अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मतदान जारी रहेको लुम्बिनी प्रदेशमा मतदान अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन अधिकृतको कार्यालयका अनुसार लुम्बिनीमा हालसम्म ९८ प्रतिशत मतदान भईसकेको छ । … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा भएको मतदान सकियो

सुर्खेत। देशभरका सातवटै प्रदेशमा बिहीबार राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । तर, तीन सदस्यका लागि कर्णाली प्रदेशमा भएको मतदान भने सकिसकेको छ ।  प्रदेश निर्वाचन कार्यालयमा बिहान … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले माघ १३ देखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

चितवन । नेपाली कांग्रेस चितवनले यही माघ १३ गते अर्थात यो शनिबारदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको … पूरा पढ्नुहोस् »

माघ लागेसँगै मनाङको तापक्रम माइनस २२ डिग्री

मनाङ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरुपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ … पूरा पढ्नुहोस् »

बालेन गएनन् मतदान स्थल

काठमाडौं । आज राष्ट्रियसभा चुनावअन्तर्गत सातै वटा प्रदेशमा मतदान जारी रहेको छ । निर्वाचन आयोगका अनुसार नगरपालिकाका प्रमुख–उपप्रमुख लगाएतलाई यस चुनावमा मतदान गर्ने अधिकार छ । तर काठमाडौं महानगरपालिकाका मेयर … पूरा पढ्नुहोस् »

हाइज्याकरहरुलाई चुनावबाट हराउन सकेमात्र देश बन्छ: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलिय सहमति गरेको दिन देखि देश बन्न शुरु हुने बताएका छन् । सामाजिक सञ्जालमा धारणा राख्दै … पूरा पढ्नुहोस् »

गुणस्तर तथा नापतौल विभागमा महानिर्देशकमा जोशी नियुक्त

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । विभागले पहिलो पटक महिला महानिर्देशक पाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै … पूरा पढ्नुहोस् »

सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले माघ १० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । कम्पनीले वित्तीय विवरण स्वीकृतिको लागि नेपाल … पूरा पढ्नुहोस् »