कृषि विकास बैंकको २ लाखसम्म पाइने ओभरड्राफ्ट सुविधा

काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ भएको उक्त कार्डको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् । उक्त सेवा … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति … पूरा पढ्नुहोस् »

घरको पाँचौँ तलाबाट खसेर पोखरामा इन्जिनियरको मृत्यु

पोखरा । निर्माणाधीन घरको पाँचौँ तलाबाट खसेर पोखरामा एकजना इन्जिनियरको मृत्यु भएको छ । तातोपानी सर्भे गर्न गएका इन्जिनियर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको … पूरा पढ्नुहोस् »

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन अधिकृत मीनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार विशेष अदालतमा मुदा दायर गरिएको हो । उनले … पूरा पढ्नुहोस् »

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका … पूरा पढ्नुहोस् »

बजेट अभावले अर्घाखाँचीका एक सय ३१ खानेपानी योजना अलपत्र

अर्घाखाँची । जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा … पूरा पढ्नुहोस् »

अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक

लमजुङ। विश्व पर्यटन बजारका महत्वपूर्ण मानिएकामध्ये एक अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घटेका छन् । दैनिक तीन सयभन्दा बढी पर्यटकको आगमन भइरहने यस पदमार्गमा यतिबेला मुस्किलले दैनिक दुई चार जनाका दरले … पूरा पढ्नुहोस् »

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

नयाँदिल्ली । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए । खराब मौसमका … पूरा पढ्नुहोस् »

‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तककाे विमाेचन

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा बोलेका सम्बोधन अब किताबमा पढ्न पाइने भएको छ । ओलीले विभिन्न समयमा संसद्मा गरेका सम्बोधन समेटिएको ‘संसदमा केपी शर्मा … पूरा पढ्नुहोस् »

म्याग्दीमा रुखले किचेर एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको … पूरा पढ्नुहोस् »