कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं : परराष्ट्रमन्त्री साउद

काठमाडौँ ।  परराष्ट्रमन्त्री एनपी साउदले कोरियन कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। काठमाडौंस्थित कोरियन दूतावासले मंगलबार होटल याक एन्ड यतिमा आयोजना गरेको नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना … पूरा पढ्नुहोस् »

संसदलाई ‘बिजनेश’ दिनेबारे कानुन मन्त्रालयसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ । माघ २२ गतेबाट प्रारम्भ हुने संसदलाई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् । आज (मंगलबार) दिउँसो प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० बर्षको जेल सजाय

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) नेता शाह महमूद कुरैशीलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको छ । मंगलबार रावलपिंडीको विशेष अदालतका न्यायाधीशले अडियाला … पूरा पढ्नुहोस् »

एउटै वडाबाट दुई करोड बढीको सुन्तला बिक्रीको लक्ष्य

धुलिखेल (काभ्रेपलाञ्चोक)। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि दुई करोडभन्दा बढीको सुन्तला … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा अनुपस्थित भएपछि सूचना प्रविधि समितिको बैठक स्थगित

काठमाडौँ । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । मंगलवार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बोलाइएको बैठक सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममाथि एपीएफ ३ विकेटले विजयी

काठमाडौँ । एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदूरपश्चिम प्रदेशले दिएको ८८ रनको … पूरा पढ्नुहोस् »

नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा

काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल … पूरा पढ्नुहोस् »

उच्च अदालत पाटनका न्यायाधीश मात्तृकाको हृदयघातका कारण निधन

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मात्तृका प्रसाद मरासेनीको हर्टअट्याकका कारण निधन भएको छ । मंगलबार बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।उपचारका क्रममा बिहान … पूरा पढ्नुहोस् »

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । यसअघि सोमबार पनि प्रतितोला ३०० रूपैयाँले बढेको थियो । नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »

चितवनमा एक सय ४० उद्योग बन्द

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका … पूरा पढ्नुहोस् »