व्यवसायी  अरुण चौधरी पक्राउ

काठमाडौं । व्यवसायी  अरुण चौधरी पक्राउ परेका छन् । सीआईबीले उनलाई पक्राउ गरेको हो। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको घटनामा अरुण चौधरीलाई सिआईबीले पक्राउ गरेकाे हाे ।

बाँसबारीको उक्त जग्गामा अहिले चाँदबाग स्कूल सञ्चालनमा छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *