एमाले संसदीय दलको बैठक बस्दै

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दल बैठक बस्दै छ । आज मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा पर्सि सोमबारदेखि सुरु हुने संसद अधिवेशनमा पार्टीको भूमिका कस्तो रहने भन्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । यसबाहेक अन्य समसामयिक विषयमा पनि सांसदहरूबीच छलफल हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *