ओम शिवा बहुमुखी सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न
ललितपुर । ओम शिवा बहुमुखी सहकारी संस्था लि. कोपुण्डोल, ललितपुर को २३ औं वार्षिक साधारण सभा माघ २० गते शनिवारका दिन संस्थाका उपाध्यक्ष सुरेन्द्रलाल राजभण्दारीको सभापतित्वमा पानसमा बत्ति बाली उदघाटन गर्नु भयो, उपाध्यक्ष सुरेन्द्रलाल राजभण्दारीले २०७९÷०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरीयो ।
साथै रिक्त संचालक पद १ मा योगेशपुर्ण श्रेष्ठ निर्विरोध निर्वाचित भई संचालक समितिको अध्यक्ष सर्वसम्मतिवाट बाँकी कार्यक्रमको लागी चयन गरियो ।