प्रोगेसिभ फाइनान्सको अध्यक्षमा महर्जन

काठमाडौं । प्रोगेसिभ फाइनान्सको अध्यक्षमा लक्ष्मीप्रसाद महर्जन नियुक्त भएका छन् ।

माघ २२ गते बसेको संस्थाको सञ्चलक समितिको बैठकले महर्जनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *