नेपालले सातौं विकेट गुमायो, पवन सराफ आउट

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध सातौं विकेट गुमाएको छ ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका पवन सराफ १५ रन बनाएर आउट भएका हुन् । पवनलाई क्यानडाका बलर शहिद अहमदजाईले आउट गरेका हुन् । यसअघि ओपनर आसिफ सेख र कप्तान रोहित पौडेलले ८-८ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेल ६२, भीम सार्की १७, कुशल मल्ल २० र आरिफ सेख ३८ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेलसम्म नेपालले ४३ ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको छ । अहिले सुर्य तामाङ र सोम्पाल कामी खेलिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *