कृषि विकास बैंकले लाभांश नदिने

काठमाडौंं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ ।
माघ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । अघिल्लो वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *