नेपाल व्यवस्थापन संघको अध्यक्षमा ओझा

काठमाण्डौं । नेपाल व्यवसथापन संघ (म्यान)मा नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएका छन् । अध्यक्षमा मोहन ओझा चयन भएका छन् । प्रथम उपध्यक्षमा सुमन पोख्रेल, द्वितिय उपध्यक्षमा हेम कुमारी अधिकारी, महासचिवमा ईन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्षमा कवि राज अधिकारी सर्वसम्मतले चयन भएका छन् ।

त्यस्तै, कार्यसमितिमा १८ जना सदस्य सर्वसम्मत चयन भएको जनाइएको छ । गुणाराज भट्टको संयोजकत्वमा बनेको म्यानको २१आँै निर्वाचन समितिले सर्वसम्मत चयन भएको जानकारी गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *