क्यानडाविरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौँ । अनिल शाहले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनिंग गर्दै अनिलले ५१ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यस सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । यस अघि दोस्रो खेलमा पनि उनले अर्धशतक बनाएका थिए । 

त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि उनको यो दोस्रो अर्धशतक हो । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *