रोयल इन्फिल्डको सडक सुरक्षासम्बन्धी प्रशिक्षण

काठमाडौं । रोयल इन्फिल्डले महिला चालकका लागि सडक सुरक्षा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘रोयल इन्फिल्ड लेडी राइडस् रोड सेफिटी राइड ट्रेनिङ’को आयोजन गरेको हो ।

यस प्रशिक्षण कार्यक्रममा २१ जनाको सहभागी रहेका थिए । कार्यक्रममा ललितपुर प्रहरी प्रमुख सीताराम हाछे.थु र रोयल इन्फिल्ड टोलीले सडक सुरक्षासम्बन्धी जानकारी दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *