ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् ।

फागुन १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *