एकीकृत समाजवादीबाट जोशी र बुढा सरकारमा जाने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ । बुधबार साँझ गठबन्धनमा एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिने सहमति भएको हो । उसले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालय पाएको छ ।

एकीकृत समाजवादीले मन्त्री पनि टुंगो लगाइसकेको छ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भानुभक्त जोशी र सहरी विकास मन्त्रालय धनबहादुर बुढाले पाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *