नेपाल लाइफ क्यापिटलले इन्स्योरेन्ससंगको समन्वयमा गर्यो लगानी व्यवस्थापन सम्बन्धी कार्यक्रम

काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । धितोपत्र … पूरा पढ्नुहोस् »

सांसद गुरुङको निलम्बन संविधानको प्रयोग र व्याख्याको दृष्टिले त्रुटिपूर्ण ः सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले सांसद टेकबहादुर गुरुङको निलम्बन संविधान तथा कानुनको प्रयोग र व्याख्याको दृष्टिले त्रुटिपूर्ण रहेको ठहर गरेको छ । भ्रष्टाचार अभियोगको मुद्दा विचाराधीन रहेको भन्दै अख्तियारले गरेको निर्णय … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा उठेका विषयमा उपस्थित भई जवाफ दिन अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका छन् । सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् । उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको … पूरा पढ्नुहोस् »

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिने बताएका छन् । आज राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सरोकार … पूरा पढ्नुहोस् »

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए पराजित

काठमाडौँ । पहिलो टी-२० अभ्यास खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ । जारी टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजति गरेको हो … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको … पूरा पढ्नुहोस् »

छिल्लीकोटबासीको आम्दानीको स्रोत मालागेडी

देउखुरी (दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटबासी मालागेडी अर्थात् सुगन्धकोकिला बिक्री गरेर यस वर्ष करिब रु दुई करोड आम्दानी गर्न सफल भएका छन् । माडागेडीबाट निस्कने सुगन्धले छिल्लीकोट बाह्रै महिना बासनादार … पूरा पढ्नुहोस् »

नेपाल ए लाई आयरल्याण्ड वोल्भ्सले दियो २२३ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए लाई पहिलो टी–२० अभ्यास खेलमा आयरल्याण्ड वोल्भ्सले २२३ रनको लक्ष्य दिएको छ । जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले निर्धारित २० ओभरमा ५ … पूरा पढ्नुहोस् »

सर्वोच्चद्वारा पशुपति श्लेषमान्तक वनमा शव गाड्न नपाउने व्यवस्था मिलाउन सरकारलाई आदेश

काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाड्न नपाउने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले शव व्यवस्थापनको विकल्प खोज्न सरकारका नाममा परमादेश जारी गर्दै … पूरा पढ्नुहोस् »