प्रचण्डले राजनीतिक बेइमानी गरेकाले समर्थन फिर्ता लिइयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको हो … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

काठमाडौँ । सुन तोलाामा २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार ५०० मा कारोबार भइरहेको छ । तेजावी सुन … पूरा पढ्नुहोस् »

राष्ट्रिय जनमोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँचदलीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् । राष्ट्रिय जनमोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले गर्नुभएको नयाँ मन्त्रिमण्डल गठन र कार्य विभाजन … पूरा पढ्नुहोस् »

कञ्चनजङ्घा क्षेत्रमा लयमा फर्किँदै पर्यटन

फुङ्लिङ । कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन् … पूरा पढ्नुहोस् »

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । यसअघि सोमबार बस्ने भनिएको बैठक राजनीतिक अन्योलता बढेपछि आजका लागि स्थगित भएको थियो । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा … पूरा पढ्नुहोस् »

होन्डाको एसेम्बल प्लान्ट उद्घाटन

काठमाडौं । होन्डाको नेपालको लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले स्वदेशमै एसेम्बल गर्ने गरी उद्योग सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा.४ मा रहेको एसेम्बल … पूरा पढ्नुहोस् »

स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर स्थापना

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट कारोबार शुभारम्भ गरेको छ । सो एक्सटेन्सन काउण्टरबाट … पूरा पढ्नुहोस् »

सरकारले २ अर्ब नदिएसम्म बीमा कम्पनीहरूले कृषि बीमा नगर्ने

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले सरकारले कृषि बीमा वापतको २ अर्ब रुपैयाँ भुक्तानी नदिएपछि कृषि सम्बन्धि बीमालेख बीमा कम्पनीहरूले रोकेका हुन् । नेपाल बीमक संघले प्रेस विज्ञप्ती जारी गर्दै कृषि … पूरा पढ्नुहोस् »

भाटभटेनीको २७औँ स्टोर झापाको दमकमा

काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो २७औँ स्टोर झापाको दमकमा सञ्चालनमा ल्याएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबार स्टोर विधिवत् सञ्चालनमा ल्याएका हुन् । भाटभटेनीले ४० वर्षको … पूरा पढ्नुहोस् »

विश्वकप क्रिकेटको तयारीका लागि सरकारले दियो पाँच करोड

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ (क्यान)लाई पाँच करोड रुपैयाँ दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले … पूरा पढ्नुहोस् »