पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

काठमाडौं । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सांसदले लिए शपथ

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरूले शपथ लिएका छन् । सोमबार संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराएकी … पूरा पढ्नुहोस् »

गठबन्धन प्रधानमन्त्रीले तोडेको कांग्रेसको आरोप,मन्त्रीहरुले राजीनामा नदिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेप्रति पार्टीमा बिफ्रिङ गरेका छन् । सोमबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले प्रधानमन्त्रीले … पूरा पढ्नुहोस् »

संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकार परिवर्तन भएपछि आजको बैठक स्थगित भएको हो । विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते … पूरा पढ्नुहोस् »

पुराना सबै मन्त्रीहरुलाई आज हटाइने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र रास्वपालाई सामेल गर्दै आज मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । उनले आज सानो आकारको नयाँ मन्त्रिमण्डल बनाउने भएका छन् । आजै … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धन भत्कियो, आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदै

काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । अब प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्का सबै … पूरा पढ्नुहोस् »

कलंकी नापीका सर्भेक्षक चौलागाई र राजधानी लेखापढीका पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नापी कार्यालय, कलंकी काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ … पूरा पढ्नुहोस् »

चेम्बर एक्स्पो भृकुटीमण्डपमा फागुन २४ गतेदेखि संचालन हुँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौ चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गते सम्म संचालन हुने भएको छ। स्थानीय उत्पादन प्रर्वद्धन एवं वजारीकरण तथा … पूरा पढ्नुहोस् »

पानी खान देउँन सरकार

सधै भरि कति फुकाउं गुनासाका पोकाहरुइमानदारी बन नेता नदेउँ अब धोकाहरु ।जलारीको देश भन्छौ पानी छैन सधै हाहाकार।अरुथोक माग्या हैन पानी अब देउन सरकार ।१ भन्न लाईत भन्छौ तिमी स्वर्ग … पूरा पढ्नुहोस् »

काठमाडौं नक्सालमा नयाँ स्टेट अफ आर्ट शोरुम

काठमाडौं । सेरेस ईभीका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम संचालनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ । नेपालमा आफ्नो उपस्थितिलाई अझ … पूरा पढ्नुहोस् »