गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री प्रचण्ड

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले निर्माण … पूरा पढ्नुहोस् »

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट (बागलुङ)। बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास (होमस्टे)मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो … पूरा पढ्नुहोस् »

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन … पूरा पढ्नुहोस् »

नेपाल ए ले आयरल्यान्ड ए विरुद्ध टस जित्यो

काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिला … पूरा पढ्नुहोस् »

संघीय सरकार नै असफलतातर्फ उन्मुख

गठबन्धन फेरिने बित्तिकै सातै प्रदेशमा सरकार गम्भीर संकटमा काठमाडौँ । नेपाली राजनीतिमा फेरि एक पटक ०५१ को मध्यावधि निर्वाचनपछिको अवस्थाको पुनरावृति भएको छ । अस्थिरता र अराजकताको साम्राज्य कायम भएको … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे गृहले बनायो समिति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रयोग गर्ने अनुमति पाएको हात हतियार छानबिन गर्न सरकारले छानबिन समिति बनाएको छ । शुक्रबार गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ । … पूरा पढ्नुहोस् »

एनएमबी बैंकको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनएमबी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १ सय ७२ कित्ता संस्थापक … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्स कोअपरेसन (आईएफसी) बीच जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि सम्झौता भएको छ । बैंकले ‘डिजिटल फर्स्ट’ अभ्यास … पूरा पढ्नुहोस् »

नारायणी डेभलपमेन्ट बैंकले बोलायो २२औं वार्षिक साधारण सभा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २२औं वार्षिक साधारण सभा आगामी वैशाख १८ गतेका लागि बोलाएको छ । बैंकको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले चितवनमा टाँडीमा रहेको होटल स्टार … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ मुख्य प्रायोजन गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको छ । सो … पूरा पढ्नुहोस् »