कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोक्यो

काठमाडौं । नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई कमाण्डर तोकेको हो ।

कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *