आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच शनिबार काठमाडौंमा … पूरा पढ्नुहोस् »

इलाम–२ मा ५८ र बझाङ–१ ‘क’मा ५० प्रतिशत मतदान ः निर्वाचन आयोग

काठमाडौं । उपनिर्वाचनअन्तर्गत देशका दुई क्षेत्रमा शनिबार शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभा सदस्यतर्फ बझाङ–१ ‘क’मा मतदान भएको हो । … पूरा पढ्नुहोस् »

सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको सिफारिशप्रति कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको सिफारिशप्रति आपत्ति व्यक्त गरेको छ । कांग्रेसले एक विज्ञप्ति जारी गर्दै सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण … पूरा पढ्नुहोस् »

अपडेट: इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

काठमाडौं । इलाम-२ र बझाङमा अहिले उपनिर्वाचनको मतदान जारी रहेको छ । जारी निर्वाचनमा अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत र बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले … पूरा पढ्नुहोस् »

कान्तिलोकपथ दैनिक तीन घण्टा खुल्ने

ललितपुर । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो । “मर्मतसम्भारका लागि … पूरा पढ्नुहोस् »

बझाङ सबै मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान जारी

बझाङ । प्रदेशसभा सदस्य चयनका लागि बझाङ प्रतिनिधिसभा क्षेत्र १ को प्रदेशसभा १ मा मतदान जारी छ । अहिलेसम्म सबै मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले … पूरा पढ्नुहोस् »

हिरानन्दानी ग्रुपसँग मिलेर प्रतिष्ठित व्यवसायी बसन्त चौधरीले ३ अर्ब लगानीमा डाटा सेन्टर स्थापना गर्ने

काठमाडौं । हिरानन्दानी ग्रुपले नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको छ । व्यवसायी बसन्त चौधरीको बिएलसी होल्डिङ्सले भारतीय योट्टा डाटा सर्भिससँग मिलेर नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको छ । … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनिया

काठमाडौं । एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् … पूरा पढ्नुहोस् »

सूर्यज्योतिको अभिकर्ता ‘प्रोडक्ट एम्बास्डर’ अभियान प्रभावकारी

काठमाडौं । सूर्यज्योतिसँग आबद्ध मापदण्ड पूरा गरेका देशैभरिका अभिकर्ताहरूमध्येबाट एक वर्षका लागि कम्पनीले ‘प्रोडक्ट एम्बास्डर’ बनाउँदै आएको छ । प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वहरूको फोटो राखी कम्पनीको विज्ञापन सामग्रीहरू कम्पनीले प्रयोग … पूरा पढ्नुहोस् »

नेपालले वेस्टइन्डिज ‘ए’सँग टी २० सिरिज खेल्दै

काठमाडौं । नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि … पूरा पढ्नुहोस् »