ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा सुचारु

ललितपुर । ललितपुर महानगरपालिकाले वैशाख १२ गतेदेखि पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा सुचारु गर्ने भएको छ । गत वर्ष देखी नै आफ्नै साधन स्रोत परिचालन गरी ३० देखि … पूरा पढ्नुहोस् »

श्री मनकामना सहकारीद्वारा शैक्षिक सामाग्री वितरण

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले विद्यालय शैक्षिक कार्यक्रम २०८१ अन्तरगत बनेपा नगरपालिका वडा … पूरा पढ्नुहोस् »

२ दिने नेपाल भ्रमण सकेर कतारका अमिर स्वदेश फिर्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छ्न । २ दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थलमा बिदाइ … पूरा पढ्नुहोस् »

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको प्रमुख कार्यकारी अधिकृतमा डंगोल

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा मन्जिला डंगोललाई नियुक्त गरिएको छ । व्यवस्थापनमा स्नातकोत्तर डंगोलसँग तत्कालिन सनराईज बैंक, मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय … पूरा पढ्नुहोस् »

सरकारले कृषि बीमाको अनुदान नदिएसम्म दावी भुक्तानी गर्न सक्दैनौं ः बीमक संघ

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कम्पनीहरुले नेपाल सरकारबाट कृषि बीमाको अनुदान रकम नपाएसम्म दावी भुक्तानी गर्न नसक्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन … पूरा पढ्नुहोस् »

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुकालागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच भेटवार्ता, नेपाल र कतारबिच बिभिन्न सम्झौता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ । भेटवार्तापछि नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।  … पूरा पढ्नुहोस् »

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । जेष्ठनागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा … पूरा पढ्नुहोस् »

सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियोमार्फत केवाईसी लिने प्रकृया जारी गरेको छ । उक्त सुविधा बैशाख ९ गतेबाट लागू भएको हो । विदेशमा बसोबास गर्ने … पूरा पढ्नुहोस् »