उपनिर्वाचनको प्रचारप्रसार आज राति १२ बजेबाट गर्न नपाइने

काठमाडौं । निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगका … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएको रिटमा सुनुवाइ नसकिएपछि … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तनबाट साझा चासोका मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् । राष्ट्रपति … पूरा पढ्नुहोस् »

राष्ट्रपति र कतारका राजाबिचमा विविध कुराको चासो, आपसी सम्बन्ध मजबुत बनाउने बारे छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा)शेख तमिम बिन हमाद अल थानीबिच राष्ट्रपति भवन शीतल निवासमा द्विपक्षीय भेटवार्ता भएको छ । आज मात्र काठमाडौँ आईपुगेका शेख राष्ट्रपति रामचन्द्र … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलसँग शितल निवास पुगे कतारका अमिर

काठमाडौँ । नेपालको दुई दिने भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी शितल निवास पुगेका छन् । आजै काठमाडौँ आइपुगेका अमिर थानी विमानस्थलबाट सिधै राष्ट्रपति निवास … पूरा पढ्नुहोस् »

सहकारी पीडितको पैसा जसरी पनि फिर्ता गरिन्छ : गृहमन्त्री लामिछाने

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेका जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । इलामको चुलाचुलीमा आज (मंगलबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले … पूरा पढ्नुहोस् »

पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह

मान्म (कालीकोट)। कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् । पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो … पूरा पढ्नुहोस् »

कतारका अमिर थानीलाई २१ तोपको सलामी सहित नेपालमा स्वागत (तस्विरहरु)

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । उनलाई सेनाको सलामीसहित सम्मान गरिएको थियो । बङ्गलादेशको भ्रमण सकेर अमिर काठमाडौँ आएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको आग्रह- नेपालमा लगानी गर्नुस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहिआएको सम्बन्धका विविध … पूरा पढ्नुहोस् »

बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

दमौली। तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त गठित बोर्डले मुख्य बजार क्षेत्रको सौन्दर्यता … पूरा पढ्नुहोस् »