बागलुङमा ३८ वनमा डढेलो : १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण डढेलो लाग्याे । सो डढेलो गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको … पूरा पढ्नुहोस् »

फिल्म ‘एक्टर’को शुभसाइत, प्रदीप, आना र दिव्या एकैठाउँमा

काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । आज (मंगलबार) बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको थियो । फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, … पूरा पढ्नुहोस् »

कतारी अमिरको नेपाल भ्रमण- स्वागतद्धार देखि सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । आज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी(कतारी राजा) को स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा स्वागतद्धार देखि सुरक्षा व्यवस्थालाई चुस्त पारिएको … पूरा पढ्नुहोस् »

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन … पूरा पढ्नुहोस् »

खगेन्द्रप्रसाद र रुद्रकली कतारी अमिरलाई उपहार दिइने

काठमाडौँ । नेपाल भ्रमणमा आज आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले उपहारमा दुईवटा हात्ती दिने भएको छ । कतारका राजा थानी आज (मंगलबार) अपराह्न … पूरा पढ्नुहोस् »

तीन दशकदेखिका अभ्यासहरुलाई सच्याउन समय लाग्छ-गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले कतारका अमिर आउने दिन आज सार्बजनिक बिदा दिएको विषयमा … पूरा पढ्नुहोस् »

ज्ञानेन्द्रको टिप्पणी- बिदेशीको गुलामी कति गर्छौ, आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सल्लाह दिएका छन् । आज विहान सामाजिक सञ्जालमा टिप्पणी … पूरा पढ्नुहोस् »

आज पनि घट्यो नेपाली बजारमा सुनचाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

काठमाण्डौं । सिद्धार्थ बैंकले पृथ्वी दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वैशाख १० गते उक्त दिवसको दिन विभिन्न कार्यक्रम गरेको जनाएको छ । दिवसको अवसरमा स्वच्छ वातावरण … पूरा पढ्नुहोस् »

टोयोटा बुमन्स मोटर र्यालीमा शाक्य प्रथम

काठमाण्डौं । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सको टोयोटा बुमन्स मोटर र्यालीमा राज्यलक्ष्मी शाक्यले पहिलो पुरस्कार हात पारेकी छिन् । सडकमा सुरक्षित यात्रा गर्न र महिला सहभागितालाई प्रोत्साहन … पूरा पढ्नुहोस् »