सुरक्षाका अन्य विभिन्न विकल्पहरु ह्वाट्सएपमा उपलब्ध

डिजिटल युगमा प्राइभेसी एउटा महत्वपूर्ण तथा बहुसरोकारित विषय बनेको छ । डिजिटल गोपनीयतालाई सुरक्षित राख्नु आजको समयको सबैभन्दा चुनौतिपूर्ण तथा कठिन काम हो । लोकप्रिय च्याटिङ प्लाटफर्म ह्वाट्सएपको प्रयोग धेरै … पूरा पढ्नुहोस् »

अत्यधिक गर्मी बढ्यो ,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा ४० … पूरा पढ्नुहोस् »

नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप

काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नव वर्ष २०८१ सालको आगमन सँगै कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पुर्याउने उद्देश्यका साथ जेन जेड लक्षित कार्यक्रम तयार गरेको छ । … पूरा पढ्नुहोस् »

ग्रीन डेभलपमेन्टका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले बैशाख १० गते नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक बिना ढकाल पौडेल समक्ष … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शारदा माध्यामिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका … पूरा पढ्नुहोस् »

यल अन्तर म्यानेजर क्लबको दोस्रो स्थापना दिवस सम्पन्न

ललितपुर । ललितपुरमा संचालन रहेको १४ वटा सहकारीका म्यानेजरहरु सम्मिलित गठन भएको यल अन्तर म्यानेजर क्लबको दोस्रो स्थापना दिवस समितिका संयोजक एवं माँ बगलामुखि सहकारिका व्यवस्थापक सुनिल महर्जनको सभापतित्व एवं … पूरा पढ्नुहोस् »

सुँगुर पाल्न महिलाले लाखौंको जागिर छाडेपछि

चीनमा भने कर्पोरेट क्षेत्रको आकर्षक जागिर छोडेर सुँगुर फार्ममा काम गर्न थालेकी २६ वर्षकी एक महिला यत्तिखेर सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् । ९ देखि ५ सम्मको जागिरमा मजा नआएको … पूरा पढ्नुहोस् »

ऋण निकाल्नका लागि महिलाले मरिसकेको पुरुषलाई बैंकमा ल्याइन्

ब्राजिलमा एकजना ४२ वर्षीया महिला पक्राउ परेकी छिन् । उनी पक्राउ पर्नुको कारण थाहा पाउँदा भने अनौठो लाग्छ । उनी एकजना मृतक पुरुषको शवलाई बैंकमा ल्याएर मृतकको नामबाट कर्जा निकाल्ने … पूरा पढ्नुहोस् »

लाखौंको सुन ओकलिरहेको ज्वालामुखी

अन्टार्कटिकाका १३८ वटा सक्रिय ज्वालामुखीहरुमध्ये एक माउन्ट एरेबसले दैनिक लाखौँ रुपैयाँ बराबरको सुन ओकलिरहेको छ । यस ज्वालामुखीबाट निरन्तर निस्किने लाभाको धुलोमा सुनका कणहरु पाइएका छन् । ज्वालामुखीबाट दैनिक निस्किने … पूरा पढ्नुहोस् »