१५ वैशाखदेखि सहाना प्रधान स्मृति महिला हक्की

काठमाडौं । नेपाल हक्की संघको आयोजनामा छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता १५ वैशाखदेखि हुने भएको छ । १९ वैशाखसम्म हुने प्रतियोगितामा काभ्रेको धुलिखेल नगरपालिकास्थित धुलिखेल खेलकुद मैदानमा … पूरा पढ्नुहोस् »

हाफ म्याराथन र रोड रेस ३ जेठमा

बुटवलमा जेठ ३ गते राष्ट्रियस्तरको खुल्ला हाफ म्याराथन र रोड रेस राष्ट्रिय खुला प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा २१ … पूरा पढ्नुहोस् »

कतारी राजा आउँदा विमानस्थल आधा घण्टा बन्द हुने

काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सवारीका दौरान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको सीईओमा पुनः राणा

काठमाडौं । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः अशोक शमशेर राणाले निरन्तरता पाएका छन् । गएको चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकबाट राणालाई नै सीईओको जिम्मेवारी … पूरा पढ्नुहोस् »

सहकारी ठग र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसक्यो ः केसी

काठमाडौं । नेकपाको ७६औँ स्थापना दिवसको अवसरका नेकपा मसाल रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरूको गलत व्यवहारका कारण देश संकटको … पूरा पढ्नुहोस् »

गण्डकी मुख्यमन्त्री नियुक्तिसम्बन्धीको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेको छ। न्यायाधीश सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासले सोमबार बहस नसकिएपछि फैसला … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ । आज उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा … पूरा पढ्नुहोस् »

अर्थसचिवको जिम्मेवारी मधु मरासिनीलाई

काठमाडौं ।  सरकारले सचिव मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो । मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप् लागेको … पूरा पढ्नुहोस् »

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

मनाङ। हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा … पूरा पढ्नुहोस् »

कतारका राजा नेपाल भ्रमणमा आउँदा सरकारले सार्वजनिक बिदादिने

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा … पूरा पढ्नुहोस् »