कामना सेवाले गण्डकी मेडिकल कलेजमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका विद्यार्थी तथा कार्यरत डाक्टरहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नेपालमै पहिलो पटक फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाता खोल्नेलाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । खातावालको परिवारको तर्फबाट कावासोती नगरपालिका–२ निवासी खातावाल लक्ष्मी … पूरा पढ्नुहोस् »

सीजीले तीन बाइक र एउटा स्कुटरबाट थाल्यो हिरोको बिक्री

काठमाडौं । हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक एवम् व्यापारिक साझेदार सीजी मोटर्स बनेको छ । हिरो र सीजीले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै औपचारिकरूपमा आफ्नो साझेदारी घोषणा गरेका … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस भक्तपुरका नेता स्वर्गीय रामबहादुर ठकुरीप्रति मेरो सम्झना ।

बुझबुझ नेता हो गुण नबिर्सश्रष्ठाको सम्मानमा मन हर्षित ।।१ उनका देन तिमलाई थाहा होलाआदरमानमन सबको आहा होला ।२ देश अघि बढाउन के के गरे उनलेदेशमा आहुति गरे किन जनले । … पूरा पढ्नुहोस् »

मेरो छोरा हर्कजित फेरि फर्केन !

“ब्वाँसाको आँखा राता छन् । आफ्नो आँखा पनि राता नहुञ्जेलसम्म तपाईले उसँग आँखा जुधाउनुहोश । आखिर तपाई गर्न नै के सक्नु हुन्छ ,जव उ तपाईको अगाडी छ ?”(सर्वेश्वरदयाल सक्सेना) । … पूरा पढ्नुहोस् »

सहकारी अपचलनका अपराधलाई छानबिन गरी दोषीलाई कारबाही गर्न माग ः एमाले

काठमाडौं । ललितपुरको गोदावरीमा आइतबार सम्पन्न महाधिवेशन केन्द्रीय परिषद्को बैठकले सत्तारुढ नेकपा (एमाले)ले सहकारीमा सर्वसाधारणको रकम अपचलन गर्नेलाई छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ । बैठकले समसामयिक प्रस्ताव … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । मुख्यमन्त्री सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का लक्ष्मणकिशोर चौधरीले आइतबार रिट दायर गरेका … पूरा पढ्नुहोस् »

विपिन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले कूटनीतिक पहल गरिरहेको छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमास विद्रोहीको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन … पूरा पढ्नुहोस् »

रेशम चौधरीको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज ह‍ेर्न नभ्याइनेु सूचीमा राखिएको छ । मुद्दाको सुनुवाइका लागि … पूरा पढ्नुहोस् »