अस्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा (अस्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अस्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले प्रकाशित … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौँ । अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकि छिन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत … पूरा पढ्नुहोस् »

मनकामना केबलकार भोलि शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि (शुक्रबार) एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न … पूरा पढ्नुहोस् »

देउवा र नेपालबीच भेट, सत्ता समीकरणमा तरंग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ । कांग्रेसका सभापति देउवा र अध्यक्ष नेपालबीच भएको उक्त भेटघाटपछि सत्ता समीकरणमा तरंग … पूरा पढ्नुहोस् »

नेपालि बजारमा सुनको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० कायम भएको छ । … पूरा पढ्नुहोस् »

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका निम्ति जान … पूरा पढ्नुहोस् »

आज रातिदेखि सातदोबाटो-बालकुमारी सडक बन्द हुने

काठमाडौं । ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड आजदेखि ११ वैशाखसम्म रातको समयमा बन्द हुने भएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि आजदेखि ११ वैशाखसम्म रातको समय सडक बन्द गरिने भएको हो … पूरा पढ्नुहोस् »

गण्डकीमा कांग्रेसले प्रदेशसभा बैठक आह्वान गरिएकोप्रति आपत्ति

काठमाडौं । गण्डकीमा नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेशसभा बैठक आह्वान गरिएकोप्रति आपत्ति जनाएको छ । बुधबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले एक विज्ञप्तिमार्फत प्रदेश प्रमुखको … पूरा पढ्नुहोस् »

शुभकामना साकोसको कुल वासलात १ अर्ब ४१ करोड माथि

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको कुल वासलात १ अर्ब ४१ करोड ७७ लाख माथि पुगेको छ । संस्थाद्वारा जारी २०८० चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको शेयर … पूरा पढ्नुहोस् »

साउदीलाई ६ विकेटले हराउँदै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा

काठमाण्डौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको छ । आज भएको खेलमा साउदीलाई हराउँदै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपाल … पूरा पढ्नुहोस् »