स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा धरानमा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मुकुम्लुङ कम्प्लेक्स रमाइलोचोकमा नयाँ शाखा उद्घाटन गरेको छ । धरानमा रहेको उक्त शाखा आईतबार उद्घाटन भएको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७ औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ । बैशाख ७ गते बैंकको वार्षिकोत्सव हो । बैंकले सुदुरपश्चिम प्रदेश अन्तर्गत सुख्खड … पूरा पढ्नुहोस् »

बस्नेतविरुद्धको बलात्कार उजुरी सरकारी वकिल र प्रहरीमा

काठमाडौं । प्रहरीले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथिको जाहेरी दर्ता गरेको छ । एक महिलाले आफूमाथि बलात्कार भएको दाबीसहित बस्नेतविरुद्ध हुलाकमार्फत जाहेरी पठाएकी थिइन् । सोही जाहेरीबारे अनुसन्धान … पूरा पढ्नुहोस् »

आउँदो संसद् बैठक सरकारको परीक्षा ः कांग्रेस

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्न भन्दै सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूलाई छलफलमा सोमबार बिहान १० बजे बैठक बस्ने गरी सचेतकहरूलाई सिंहदरबारमा बोलाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीका विषयमा छानबिन माग गर्दै लेखा समितिमा उजुरी

काठमाडौं । ‘कुकुल्यान्ड’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुछिएको भन्दै छानबिनको मागसहित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी दिइएको छ । उक्त प्रकरणमा छानबिनको माग गर्दै उजुरी परेको समितिका एक सदस्यले … पूरा पढ्नुहोस् »

नेपाल ए तेस्रो एक दिवसीय खेलमा आयरल्यान्ड वुल्भससँग पराजित

काठमाडौं । नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड वुल्भससँग ६९ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको छ । … पूरा पढ्नुहोस् »

एक घण्टाभित्र श्रम स्वीकृति प्रदान : मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले … पूरा पढ्नुहोस् »

भारतमा जारी फ्रेन्डसिप कपको उपाधि नेपाललाई

काठमाडौँ । नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ । आज (आइतबार) सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसन टिमलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो । नेपालले दिएको … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा आज हरियाली

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ । परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ । … पूरा पढ्नुहोस् »

निर्वाचनसम्बन्धी विधेयक तत्काल संसदमा पेस हुन्छ : गृहमन्त्री रवि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसदमा पेश गर्ने बताएका छन्। आइतबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल … पूरा पढ्नुहोस् »