लुम्बिनीका मुख्यमन्त्री महरा र तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । … पूरा पढ्नुहोस् »

फ्रेन्डसिप कपको फाइनलमा गुजरातलाई नेपालको १७७ रनको लक्ष्य

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्टिय क्रिकेट टिमले गुजरात क्रिकेट एसोसियसनलाई १७७ रनको लक्ष्य दिएको छ । जारी फ्रेन्डसिप कपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित २० … पूरा पढ्नुहोस् »

दाङका किसानलाई हिउँदे बाली भित्र्याउने चटारो

दाङ । अहिले गर्मीको मौसम छ । कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मसुरोलाई दाइँ लगाइ रहेका छन् भने कोही टाउकोमा बोकेर तोरी घरतर्फ ल्याइरहेका देखिन्छन् । अहिले … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरपालिका भित्र गरिब घरपरिवार गणना सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा … पूरा पढ्नुहोस् »

सिंहदरवार अगाडि नेविसंघको प्रदर्शन, ६ जना पक्राउ

काठमाडौँ । वर्तमान सरकारले गरेको बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको छ । आइतबार सो सङ्गठनले सिंहदरवार दक्षिण गेट प्रवेशद्वारमा प्रदर्शन गरेको … पूरा पढ्नुहोस् »

फ्रेन्डसिप कपको फाइनलमा नेपालले आज गुजरातसँग खेल्दै

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । गुजरातको भापिमा हुने यो खेल दिउँसो १: १५ बजेदेखी शुरु हुनेछ । सिरिजको सुरुवाती खेलबाटै नेपालले गुजरातलाई … पूरा पढ्नुहोस् »

प्याज खेतीप्रति बढ्दो आकर्षण, विक्रीकै समस्या

डोटी । डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा … पूरा पढ्नुहोस् »

डा ओममूर्ति अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति

काठमाडौं । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । ‘डा ओम … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुन-चाँदीको मूल्यमा फेरि नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको छ । महासंघका अनुसार … पूरा पढ्नुहोस् »

सुनसरीमा दुवै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुदै

इनरुवा । सुनसरीको हरिनगर र देवानगञ्जमा आज पनि कर्फ्यू यथावत रहने भएको छ । गएराति अबेर भएको सर्वदलीय बैठक पछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र … पूरा पढ्नुहोस् »