एनआईसी एशिया बैंकद्वारा छुट सम्बन्धी योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । २०८० … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित … पूरा पढ्नुहोस् »

मच्छिन्द्रलाई विराट गोल्डकपको उपाधि

विराटनगर । विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार … पूरा पढ्नुहोस् »

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने … पूरा पढ्नुहोस् »

सिटिजन लाइफका गाईघाट, बाग्लुङ र जमल शाखाले एकैदिनमा १ सयभन्दा बढी बीमा पोलिसी बिक्री

काठमाडौं । आर्थिक मन्दीका कारण बिकराल अवस्थामा रहेको अर्थतन्त्रलाई पनि टक्कर दिदै सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तीन शाखा कार्यालयले एकैदिनमा १ सय भन्दा बढी बीमापोलिसी बिक्री गर्न सफल भएका छन् … पूरा पढ्नुहोस् »

नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चहेटौंडाका शाखा प्रमुख नारायण कार्कीको अध्यक्षता तथा निजगढ नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीको प्रमुख आतिथ्यतामा बारा निवासी स्व। सुजल … पूरा पढ्नुहोस् »

यो सरकार केही महिनामा ढल्छ ः भण्डारी

नेपाल प्रेस युनियन दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मिलेर सरकार चलाउने विषयमा कांग्रेस र एमालेबीच गृहकार्य भइरहेको बताएका छन्। नेता भण्डारीले देशलाई … पूरा पढ्नुहोस् »

बझाङमा १२ जनाको उम्मेदवारी

काठमाण्डौं। वैशाख १५ गते हुने प्रदेश सभा उपनिर्वाचनका लागि बझाङमा विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ। बझाङ निर्वाचन क्षेत्र १ को ‘क’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकोले … पूरा पढ्नुहोस् »

आठ स्वतन्त्रसहित २० जनाको इलाम–२ मा उमेदवारी दर्ता

काठमाडौं । उपनिर्वाचनका इलाम क्षेत्र नम्बर–२ का लागि २० जनाको उमेदवारी दर्ता गरिएको निर्वाचन आयोगले जानकारी गराएको छ । शनिबार बिहान १० देखि बेलुका ५ बजेसम्मको निर्धारित समयमा राजनीतिक दलका … पूरा पढ्नुहोस् »

शक्तिशालीको किर्ते किर्ते नै हुन्छ ः थापा

काठमाडौं । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताएका छन् । उनले भ्रष्टाचार नयाँ वा पुरानो भनेर … पूरा पढ्नुहोस् »