लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका महरा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् । आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा … पूरा पढ्नुहोस् »

खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले दियो आदेश

चितवन । जनमुक्ति सेनाका पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । १६ वर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका उनलाई आज चितवन जिल्ला … पूरा पढ्नुहोस् »

वर्तमान सत्ता समीकरणलाई कमजोर हुन दिँनौँ : अध्यक्ष ओली

वालिङ (स्याङ्जा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताएका छन् । नेकपा एमाले स्याङ्जाको नवौँ जिल्ला अधिवेशनको आज स्याङ्जाको पुतलीबजारमा … पूरा पढ्नुहोस् »

नेपाल बरोडासँग ३७ रनले पराजित

काठमाडौँ । भारतमा जारी फ्रेन्डसिप कपअन्तर्गतको खेलमा नेपाल बरोडासँग पराजित भएको छ । बरोडाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपाल १८.४ ओभरमा अलआउट हुदै ११९ रन मात्र बनाएपछि खेल ३७ … पूरा पढ्नुहोस् »

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए ६० रनमै अल आउट

काठमाडौं । नेपाल ए ले आयरल्यान्ड वोभलसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको ठुलो हार व्यहोरेको छ । जारी सिरिजको दोस्रो खेलमा आज १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा … पूरा पढ्नुहोस् »

नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम

सौराहा । चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ । बढ्दो सहरीकरण एवं औद्योगिकीकरणबाट निस्कने फोहर … पूरा पढ्नुहोस् »

हिन्दु समुदाय र मुस्लिम समुदायबिच बढेको द्वन्दका कारण सुनसरीका दुई स्थानमा निषेधाज्ञा

काठमाडौं । धार्मिक तनाव बढेपछि सुनसरीका दुईवटा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । मुस्लिम र हिन्दु समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिका सबै वडा र देवानगन्ज गाउँपालिका वडा … पूरा पढ्नुहोस् »

सन्दीपको पुनरावेदन मुद्दामा झगडिया झिकाउन आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले झगडिया झिकाउन (मुद्दाका दुवै पक्षहरुलाई बोलाउन … पूरा पढ्नुहोस् »

सहकारी ठगीमा गृहमन्त्री लामिछानेपछि दुईजना वहालवाला मन्त्री पनि मुछिए

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले जति नै बचाउने प्रयास गरेपनि गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामीछाने … पूरा पढ्नुहोस् »

नेपाली बजारमा घट्यो सुनको मुल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार तीन सयले घटेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज शुक्रबार भने गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका … पूरा पढ्नुहोस् »